• शुक्रबार ७-२१-२०८३/Friday 11-06-2026

कालिकोट पलाताकी ४४ वर्षीया आईती भण्डारी पारिवारिक सम्पर्क बिहिन , खोजी गरिदिन परिवारको आग्रह

कालिकोट। कालिकोटको पलाँता गाउँपालिका–१, पुलाहाँ निवासी ४४ वर्षीया आईती भण्डारी परिवारिक  सम्पर्कबिहिन  भएपछि परिवारले खोजी गरिदिन सार्वजनिक अपिल गरेको छ।

श्रीमान् धनवीर भण्डारीकी श्रीमती आईती भण्डारी २०८३ साल कार्तिक १९ गते बिहीबार राति घरबाटै बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ।

विगत ६ वर्षदेखि मानसिक स्वास्थ्य समस्याका कारण औषधि सेवन गरिरहेकी भण्डारी बिहीबार रातिदेखि घरवाटै हराए पनि  परिवारको सम्पर्कमा नआएको उनका देवर शक्ति भण्डारीले बताएका छन्।

भण्डारीको खोजीका लागि परिवारले उनको तस्बिर सार्वजनिक गर्दै भेटाउनुहुने महानुभावलाई नजिकैको प्रहरी चौकी वा परिवारलाई खबर गरिदिन आग्रह गरेको छ।

उहाँलाई कतै देख्नुभएमा वा फेला पार्नुभएमा ९८४८२२६१९९ मा परिवारलाई वा रेडियो प्रदेश आवाज ९४ मेगाहर्ज को सम्पर्क नम्बर ०८७–४४०३०१ मा जानकारी गराइदिन अनुरोध गरिएको 

प्रतिकृया दिनुहोस

तिन महिना अघिको रास्वपाको सदस्यता सार्वजनिक भएपछि रास्कोट–४ का वडा अध्यक्ष संज्यालले दिए राजीनामा

कालिकोट। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता लिएको विषय सार्वजनिक भएपछि कालिकोटको रास्कोट नगरपालिका–४ का वडा अध्यक्ष दिनेश संज्यालले

कर्णालीमा कृषि बीमासम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण

सुर्खेत। कर्णाली प्रदेशमा कृषि तथा पशुपालन क्षेत्रको जोखिम न्यूनीकरण, कृषकको लगानी सुरक्षा र कृषि बीमाको पहुँच विस्तार गर्ने उद्देश्यले

रास्कोट नगरका चार वर्षीया जेनिशाको जीवन बचाउन परिवारलाई आर्थिक अभाव

कालिकोट। रास्कोट नगरपालिका–१, न्यौपानेवाडाकी चार वर्षीया जेनिशा न्यौपाने भिरमा खसेर  गम्भीर घाइते भएपछि आर्थिक अभावका कारण उनको उपचारमा समस्या

↑